SHARE
टेक्नोलोजी खबर · मङगलबार ३ भौ २०८२ १२:१६ PM · 1 मिनेट पढाइ

मेटाले नेपालको संविधान र कानुन मान्दैनौँ भन्ने जवाफ दिएको छ: सञ्चार मन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्बीसुब्बा गुरुङले सरकारले ल्याएको सामाजिक सञ्जालसम्बन्धी विधेयक आलोचक वा व्यवस्था विरोधीको मुख थुन्ने उद्देश्यले नभएको स्पष्ट पारेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर