विद्युत प्राधिकरणले बढायो अप्टिकल फाइबर कोरको भाडा, बढेको भाडाअनुसार तिर्न इन्टरनेट सेवा प्रदायकहरुलाई पत्र
नेपाल विद्युत प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुलाई पत्र पठाएर अप्टिकल फाइवर कोरको भाडा यहि भदौ १ गतेदेखि करिब ६ प्रतिशतले बढेको र उक्त बढेको भाडा बुझाउन ताकेता गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर
