गुगल पिक्सेल १० प्रो फोल्डको पूर्ण स्पेसिफिकेसन बाहिरियो
गुगल पिक्सेल १० प्रो फोल्डको आधिकारिक अनावरण हुन अब केही दिन मात्र बाँकी रहेको छ। डिभाइसको अनावरण केही दिन मात्र टाढा हुँदा लीकहरु आउने क्रममा भने सुस्तताको कुनै संकेत देखिँदैन।