SHARE
Samata Press · बुधबार १७ असार २०८३ ०५:१७ PM · 1 मिनेट पढाइ

मानसिक अस्पतालमा अनलाइन टिकट सेवा सुरु

काठमाडौँ । मानसिक अस्पताल लगनखेलले बिरामीलाई अब अनलाइनबाटै ओपीडी टिकट सेवा सुरु गरेको छ।