नेदरल्याण्ड्सकी भिनस्ट्रा मधेश युनाईटेडमा आबद्ध
काठमाडौं (हाम्रो खेलकुद)- मधेश युनाइटेडले एभरेष्ट गहिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो संस्करणका पहिलो विदेशी खेलाडीका रुपमा नेदरल्याण्ड्सकी रोमी भिनस्ट्रा लाई अनुबन्धन गरेको छ। १ सय ८८ सेन्टिमिटर अग्लो कदकी भिनस्ट्रा आउट साईड हिटर हुन्। उनले सन् २०२१ र २२ सिजनदेखि नेदरल्याण्ड्सकै शीर्ष डिभिजन अन्तर्गतको क्लब सुडोसा-डेस्टोका लागि खेल्दै आएकी छिन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
