SHARE
हाम्रो खेलकुद · मङगलबार ३ भौ २०८२ ०४:५२ AM · 1 मिनेट पढाइ

नेपालगन्ज टेन नाइट रनमा रिले दौड पनि हुने

नेपालगन्ज (हाम्रो खेलकुद)- नेपालको एकमात्र रात्री दौड नेपालगन्ज टेन नाइट रनमा यो बर्ष रिले दौड विधा पनि समावेश गरिने भएको छ । विश्व दौडको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स)बाट मान्यता प्राप्त गरेपछि पहिलो पटक हुन लागेको नाइट रनको यो दोस्रो संस्करण हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद