नन्दनले ५ विकेट लिएको खेलमा नेपालको जित
काठमाडौं (हाम्रो खेलकुद)- नन्दन यादवले ५ विकेटनेपालले टप एन्ड टि-ट्वान्टी सिरिजमा नेपालले पहिलो जित निकालेको छ। हाबार्ट हेरिकेन्सलाई आज ६६ रनले हराउँदै नेपालले सिरिजको आफ्नो चौथो खेलमा पहिलो जित हासिल गरेको हो। १ सय ८१ को लक्ष्य पछ्याएको हाबार्टले १६.१ मा सबै विकेट गुमाएर १ सय १४ रन बनाउन सक्यो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
