SHARE
कर्पोरेट समाचार · बुधबार १७ असार २०८३ ११:२७ AM · 1 मिनेट पढाइ

यात्रु अभावले कालीकोटको सुनथराली विमानस्थल नियमित सञ्चालन हुन सकेन : मन्त्री पौडेल

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले पर्याप्त यात्रु नहुँदा कालीकोटको सुनथराली विमानस्थलमा नियमित उडान सञ्चालन गर्न नसकिएको बताएका छन्। बुधबार राष्ट्रिय सभाको बैठकमा सांसद विष्णुबहादुर विश्वकर्माले उठाएको जिज्ञासाको जवाफ दिँदै मन्त्री पौडेलले ‘ल्यान्ड फ्याक्टर’ अर्थात् यात्रु सङ्ख्या पर्याप्त नहुँदा नियमित उडान सञ्चालन हुन नसकेको स्पष्ट पारे।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार