SHARE
कर्पोरेट समाचार · बुधबार १७ असार २०८३ ११:३१ AM · 1 मिनेट पढाइ

शासकीय सुधारअन्तर्गत मानसिक अस्पतालमा अनलाइन टिकट प्रणाली लागू

काठमाडौं । मानसिक अस्पताल, लगनखेलले बिरामीको सुविधा र सेवा प्रवाहलाई थप सहज बनाउन अनलाइन ओपीडी टिकट सेवा सञ्चालनमा ल्याएको छ। अब बिरामीले अस्पतालको वेबसाइटमार्फत घरबाटै ओपीडी टिकट लिन र शुल्क डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्नेछन्। नेपाल सरकारको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत बुँदा नम्बर ३२ कार्यान्वयन गर्दै अस्पतालले अनलाइन टिकट प्रणाली सुरु गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार