SHARE
कर्पोरेट समाचार · बुधबार १७ असार २०८३ ११:३९ AM · 1 मिनेट पढाइ

सन नेपाल लाइफलाई आईक्यानको ‘सर्टिफिकेट अफ मेरिट’ सम्मान

काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) बाट नेसनल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५ अन्तर्गत ‘सर्टिफिकेट अफ मेरिट’ प्राप्त गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार