SHARE
हाम्रो खेलकुद · मङगलबार ३ भौ २०८२ ११:५९ AM · 1 मिनेट पढाइ

एसिया कपका लागि भारतको टोलीको घोषणा, गिलको पुनरागमन

एजेन्सी – शुभमन गिलले टि ट्वान्टी एसिया कपका लागि भारतको टोलीमा पुनरागमन गरेका छन् । जहाँ उनले अक्षर पटेलको स्थान लिँदै उपकप्तानको भूमिका पाएका छन्। मंगलवार छनोट समितिबाट चयन गरिएको १५ सदस्यीय टोलीको कप्तानी सूर्यकुमार यादवले गर्नेछन्। टोलीमा अभिषेक शर्मा र संजू सामसन अन्य दुई ओपनिङ खेलाडीको रुपमा समावेश छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद