SHARE
कर्पोरेट समाचार · बुधबार १७ असार २०८३ १२:०८ PM · 1 मिनेट पढाइ

आइक्यानको उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्डमा गरिमा विकास बैंकलाई सिल्भर अवार्ड

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) द्वारा प्रदान गरिने उत्कृष्ट वार्षिक प्रतिवेदन (बिपिए) अवार्ड–२०२५ अन्तर्गत विकास बैंक समूहमा सिल्भर अवार्ड प्राप्त गरेको छ। आइक्यानले विभिन्न कम्पनीले प्रकाशन गर्ने वार्षिक प्रतिवेदनको पारदर्शिता, उत्तरदायित्व र सुशासनसम्बन्धी मापदण्डका आधारमा हरेक वर्ष उक्त अवार्ड प्रदान गर्दै आएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार