एनओसीको ताला खुल्यो, तदर्थ समितिलाई जिम्मा
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटी (एनओसी) को विवाद उत्कर्षमा पुगेको छ । अहिले दुई ओलम्पिक कमिटी अस्तित्वमा आएका छन् । धुव्र बहादुर प्रधान संयोजक रहेको तदर्थ समितिको माग बमोजिम युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको निर्देशनमा सातदोबाटो स्थित एनओसी कार्यालयमा लागेको ताला ५ महिना पछि आज खुलेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
