SHARE
हाम्रो खेलकुद · मङगलबार ३ भौ २०८२ ०४:४३ PM · 1 मिनेट पढाइ

प्लेयर्स च्याम्पियनसिपमा सुबाशको उत्कृष्ट सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- प्रोफेसनल गल्फ टुर अफ इन्डिया (पिजिटिआई) अन्तर्गत पलेयर्स च्याम्पियनसिपको पहिलो दिन नेपालका प्रो गल्फर सुवाश तामाङ उत्कृष्ट प्रदर्शनका साथ संयुक्त रुपमा दोस्रो स्थानमा रहेका छन्। भारतस्थित तमिलनाडुको पार-७१ कोक्लोभर ग्रीन्स गोल्फ कोर्स एन्ड रिसोर्टमा आज सुबाशले ७-अन्डर ६४ को उत्कृष्ट स्कोरमा पहिलो १८ होलको खेल सकाए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद