SHARE
काठमाण्डुपाटी · बुधबार १७ असार २०८३ १०:३७ AM · 1 मिनेट पढाइ

बजेट नल्याउने २३ स्थानीय तहलाई मन्त्रालयको सोध्यो ३ दिने स्पष्टीकरण

काठमाण्डु– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति, कार्यक्रम तथा बजेट तोकिएको समयभित्र सभामा पेस नगरेका २३ वटा स्थानीय तहसँग स्पष्टीकरण मागेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी