SHARE
काठमाण्डुपाटी · बुधबार १७ असार २०८३ १०:५७ AM · 1 मिनेट पढाइ

सभामुख अर्यालसँग साउदी अरबका राजदूतको भेट

काठमाण्डु – सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि साउदी अरबका राजदूत फाहद मोहम्मद ए. मनिखले उनको कार्यकक्षमा शिष्टाचार भेट गरेका छन् । त्यस अवसरमा सभामुख अर्यालले नेपालको संघीय संसद् साउदी अरबको शुरा काउन्सिलसँग सहकार्य गर्न इच्छुक रहेको उल्लेख गर्दै संघीय संसद्को हालैको निर्णयअनुसार नेपाल–साउदी अरब संसदीय मैत्री समूह गठन भएको जानकारी दिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी