SHARE
हाम्रो खेलकुद · मङगलबार ३ भौ २०८२ ०४:५२ PM · 1 मिनेट पढाइ

टेबल टेनिसमा स्ट्याग अगाडि

काठमाडौं (हाम्रो खेलकुद)- आयोजक स्ट्याग च्याम्पिन्स टेबलटेनिस एकेडेमीले स्ट्याग ग्लोबल च्याम्पियन्स लिग सिजन– ३ को तेश्रो दिन मंगलवार एकल अग्रता लिएको छ । चौथो चरणको समाप्तिमा स्ट्याग ३८ अंकसाथ शीर्ष स्थानमा छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद