SHARE
कर्पोरेट समाचार · बुधबार १७ असार २०८३ ०९:१६ AM · 1 मिनेट पढाइ

नेपाल लाइफलाई आईक्यान द्वारा गोल्ड अवार्डबाट सम्मान

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५’ अन्तर्गत स्वर्ण (गोल्ड) पुरस्कार प्राप्त गरेको छ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) द्वारा असार १६ गते काठमाडौंमा आयोजित विशेष समारोहमा कम्पनीले उक्त प्रतिष्ठित पुरस्कार प्राप्त गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार