SHARE
कर्पोरेट समाचार · बुधबार १७ असार २०८३ १०:२२ AM · 1 मिनेट पढाइ

बोशको ‘पावर पार्टनर्स समिट’ मार्फत नवीन प्रविधि र डिलर साझेदारीमा जोड

काठमाडौं। बोश नेपालले आफ्नो आधिकारिक वितरक इन्फ्राटेक प्रालिसँगको सहकार्यमा ‘बोश पावर पार्टनर्स समिट नेपाल २०२६’ सम्पन्न गरेको छ। काठमाडौंमा हालै आयोजित कार्यक्रममा देशभरका करिब १२० डिलर, रिटेलर तथा व्यावसायिक प्रयोगकर्ताको सहभागिता रहेको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार