SHARE
कर्पोरेट समाचार · बुधबार १७ असार २०८३ १०:५७ AM · 1 मिनेट पढाइ

‘एक घर, एक धारा’ अभियान: गण्डकीका ६६ प्रतिशत घरधुरी लाभान्वित

काठमाडौं । गण्डकी प्रदेशमा ‘एक घर, एक धारा’ अभियानअन्तर्गत हालसम्म ६६ प्रतिशत घरधुरीमा निजी धारा जडान गरिएको छ। तीनै तहका सरकारको संयुक्त लगानीमा करिब साढे चार लाख घरधुरी यस अभियानबाट लाभान्वित भएको प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार