SHARE
काठमाण्डुपाटी · बुधबार १७ असार २०८३ ०९:२७ AM · 1 मिनेट पढाइ

सेयर बजारमा उछाल, २५२ कम्पनीमा हरियाली

काठमाण्डु– लगातार ओरालो लागेको सेयर बजारमा आज (बुधबार) उछाल आएको छ । यसदिन नेप्से ४४ अंकले बढेर परिसुचक २६५२मा पुगेर रोकियो । यसदिन कारोबार रकम पनि केहि बढेको छ । हिजो ३ अर्ब २५ करोडको कारोबार भएकामा आज ३ अर्ब ८६ करोडको कारोबार भयो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी