SHARE
कर्पोरेट समाचार · बुधबार १७ असार २०८३ ०८:४४ AM · 1 मिनेट पढाइ

मानुषी लघुवित्त जीवन विकास र युनिक नेपालसँग मर्जर हुँदै

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । हालै बनेपामा सम्पन्न सभाले जीवन विकास लघुवित्त वित्तीय संस्था र युनिक नेपाल लघुवित्त वित्तीय संस्थासँग मर्ज हुने विशेष प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार