SHARE
कर्पोरेट समाचार · बिहीबार ८ जेठ २०८२ १२:३३ PM · 1 मिनेट पढाइ

अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै छौँ  : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँने बताएका छन् । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत बितेका १० महिनामा गत वर्षको तुलनामा निर्यात ७३ प्रतिशतले वृद्धि भएको उल्लेख गर्दै देशको अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै गरेको दाबी गरेका छन् । “बितेका १० महिनामा गत वर्षको तुलनामा निर्यात ७३ प्रतिशतले वृद्धि भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार