SHARE
कर्पोरेट समाचार · बुधबार १७ असार २०८३ ०५:१५ AM · 1 मिनेट पढाइ

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा श्रीमती परेपछि …

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर नियन्त्रणका लागि थापिएको विद्युतीय पासोमा परेर ६० वर्षीया एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार मृत्यु हुनेमा धुर्कोट–५ निवासी हुमकला भण्डारी रहेकी छन्। गए राति करिब १ः३० बजे करेन्ट लागेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि गुल्मी अस्पताल, तम्घास लगिएको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार