SHARE
कर्पोरेट समाचार · बुधबार १७ असार २०८३ ०५:२४ AM · 1 मिनेट पढाइ

सुनचाँदीको मूल्य घट्यो , कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । हिजोको तुलनामा सुन तोलामा ६०० र चाँदी १५ रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ७७ हजार ३०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार २७० रुपैयाँ निर्धारण भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार