SHARE
कर्पोरेट समाचार · बुधबार १७ असार २०८३ ०६:१६ AM · 1 मिनेट पढाइ

ऊर्जा मन्त्रालयका १०० दिन: सुधार, रणनीति र पूर्वाधार विस्तारमा फड्को

काठमाडौं ।  मुलुकको अर्थतन्त्रको प्रमुख आधारस्तम्भका रुपमा रहेको ऊर्जा क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेको वर्तमान सरकारले छोटो समयमा नै केही महत्वपूर्ण उपलब्धि हासिल गरेको छ ।  ऊर्जा तथा जलस्रोतका क्षेत्रमा पनि सरकारको प्रयासले सुशासनका साथै सार्थक उपलब्धि हासिल गर्ने दिशा तय गरेको स्पष्ट देखिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार