SHARE
कर्पोरेट समाचार · बिहीबार ८ जेठ २०८२ ०३:५० PM · 1 मिनेट पढाइ

यसरी सम्पन्न भयो पहिलो कपोर्रेट महिला बाइक र्‍याली २०२५ (भिडियोसहित)

काठमाडौं।  महिलाको साहस, आत्मविश्वास र सशक्तीकरणको सन्देश लिएर काठमाडौंदेखि नगरकोटसम्म आयोजित ‘कर्पोरेट महिला बाइक र्‍याली २०२५’ भव्य रूपमा सम्पन्न भएको छ। कर्पोरेट समाचार अनलाइनको आयोजना र रोयल इन्फिल्डको सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा ४७  जना भन्दा बढी महिला बाइक राइडरहरूको सहभागिता रहेको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार