नाडा अटो शोमा सुजुकी इ–भितारा प्रदर्शन, ‘पर्वोत्सव २०८२’ अन्तर्गत १ वर्ष शून्य ब्याज तथा अन्य आकर्षक योजना
काठमाडौँ । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्ज्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले इभि इ– भितारा नाडा अटो शो २०८२मा प्रदर्शनी गरेको छ । साथै सो अटो शोमा दशैं तिहार भरीका लागी लक्षित हुने गरि आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ पनि सार्वजनिक गरेको छ ।
