SHARE
मकालु खबर · मङगलबार ३ भौ २०८२ १२:५७ PM · 1 मिनेट पढाइ

अपाङ्गता अधिकारलाई व्यवहारिक रूपमै कार्यान्वयन गर्न पहल गर्छु : मन्त्री सुडी

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर शाह सुडीले राज्यको नीति निर्माण तहमा अपाङ्गता भएका व्यक्तिको अर्थपूर्ण सहभागिताको लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।