SHARE
मकालु खबर · मङगलबार ३ भौ २०८२ ०१:१४ PM · 1 मिनेट पढाइ

प्रोटोन मलेसिया र जगदम्बा मोटर्सबीच सहकार्य, नेपालमा प्रोटोन इमास ७ को शुभारम्भ

काठमाडौँ । प्रोटोन मलेसिया र जगदम्बा मोटर्सले मलेसियामा नै विकास गरिएको पहिलो इलेक्ट्रिक गाडी प्रोटोन इमास ७ को शुभारम्भमार्फत सहकार्य गरेको छ । प्रोटोन र गीलीबीचको सहकार्यमा विकास गरिएको प्रोटोन इमास ७ ले विश्वस्तरीय इलेक्ट्रिक सवारी प्रविधि र डिजाइनलाई क्षेत्रीय बजारका आवश्यकता अनुसारको बुझाइसँग संयोजन गरेको कम्पनीले जनाएको छ ।