विश्वप्रख्यात जीली एक्स ५ र जेवाई एयर आज नाडामा सार्वजनिक
काठमाडौँ । विश्वप्रसिद्ध चीनिँया ईभी ब्रान्ड जीली एक्स ५ र जेवाई एयरका गाडीहरू आज मङ्गलवारदेखि सुरु भएको नाडाको उद्घाटन समारोहको क्रममा औपचारिक रूपमा सार्वजनिक गरिएको छ । सार्वजनिक भएसँगै जीली एक्स ५ र प्रो जेवाई एयर साथै लाइट अत्याधुनिक सुविधाहरूआकर्षक छुटसहित नेपाली उपभोक्ताहरूका लागि आजदेखि टेष्ट ड्राइभ र खरिद दुवैका लागि उपलब्ध भएका छन् ।
