वागीश्वरी कलेजमा २ हप्ते अन्तर्राष्ट्रिय पत्रकारिता गोष्ठी सुरु
काठमाडौँ । भक्तपुरको कमलविनायकस्थित वागिश्वरी कलेजले आयोजना गरेको २ हप्ते अन्तर्राष्ट्रिय मिडियासम्बन्धि गोष्ठी सुरु भएको छ । वागिश्वरी कलेजको बीए दोस्रो वर्षमा पत्रकारिता विषय लिएर अध्ययरत विद्यार्थीहरुलाई किताबी ज्ञान बाहेक अतिरिक्त क्रियाकलापमा सहभागि गराउने उद्देश्यले आयोजना गरिएको उक्त गोष्ठी मंगलबार सुरु भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
