SHARE
मकालु खबर · मङगलबार १६ असार २०८३ ०३:०६ AM · 1 मिनेट पढाइ

योग्यता छ, अवसर पाए देख्ने सरह काम गर्छाैँ: दृष्टिविहीन तामाङ (भिडिओ)

काठमाडौँ । सर्लाहीको हरिवन नगरपालिका–१ का दृष्टिविहीन कृष्ण तामाङले स्नातक (ब्याचलर) उत्तीर्ण गरेका छन् । तर, उनको शैक्षिक प्रमाणपत्र अहिले पनि सिरानीमुनि थन्किएको छ । पढाइ पूरा गरे पनि योग्यताअनुसारको रोजगारी नपाएपछि उनी कहिले सडकमा गीत गाएर त कहिले धूप बेचेर जीवन गुजार्न बाध्य छन् ।