SHARE
मकालु खबर · मङगलबार १६ असार २०८३ ०१:१८ AM · 1 मिनेट पढाइ

जापानलाई हराउँदै ब्राजिल राउन्ड १६ मा प्रवेश

काठमाडौँ । फिफा विश्वकप-२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा ब्राजिलले जापालाई पराजित गर्दै जित हासिल गरेको छ । अमेरिकाको ह्युस्टन खेल मैदानमा आज भएको खेलमा ब्राजिलले जापालाई २-१ गोलअन्तरले पराजित गर्दै विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको हो ।