SHARE
मकालु खबर · सोमबार १५ असार २०८३ ०४:०६ PM · 1 मिनेट पढाइ

पनौती जात्राका अवसरमा उन्मत्त भैरवको मूर्तिसहित बजार परिक्रमा गरियो (तस्बिरहरु)

काठमाडौं । काभ्रेपलाञ्चोकको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सहर पनौतीमा मनाइने पनौती जात्रा (ज्या पुन्ही) का अवसरमा सोमबार रथमा राखिएको उन्मत्त भैरवको मूर्तिसहित बजार परिक्रमा गरिएको छ । यो जात्रालाई ज्याः पुन्ही, हिले जात्रा, घुम जात्रा आदि नामले पनि चिनिन्छ ।