SHARE
मकालु खबर · सोमबार १५ असार २०८३ ०४:१४ PM · 1 मिनेट पढाइ

देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइको सुविधा

काठमाडौं । देशभर पर्याप्त वर्षा नहुँदा किसानले रोपाइँका बेला सिँचाइ अभावको समस्या झेलिरहेका बेला नेपालमा सिँचाइ विस्तारको लक्ष्य पनि अझै पूरा हुन सकेको छैन । खेतीयोग्य जमिनको ठूलो हिस्सा अझै आकाशे पानीमै निर्भर रहँदा कृषकहरू उत्पादन जोखिमसँग जुध्न बाध्यभएका छन् ।