SHARE
मकालु खबर · सोमबार १५ असार २०८३ ०२:४१ PM · 1 मिनेट पढाइ

सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो

काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वनमा जिल्लामै पहिलो पटक रुद्राक्ष रोपण गरिएको छ । उक्त सामुदायिक वनमा करिब दुई हेक्टर क्षेत्रफलमा एक हजार ७०० रुद्राक्षका बिरुवा रोपिएको हो ।