SHARE
काठमाण्डुपाटी · सोमबार १५ असार २०८३ ०१:२७ PM · 1 मिनेट पढाइ

कोहलपुरमा भाइले गरे दाइको हत्या

नेपालगञ्ज – बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाइको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका–४ गोहुवाका विनोद चौधरीलाई सोमबार पक्राउ गरेको छ । आईतबार साँझ २६ वर्षीय दाजु मनोज चौधरीलाई हत्या गरी नहरमा फालेर फरार भएका २० वर्षीय विनोदलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक जीवराज थापाले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी