SHARE
काठमाण्डुपाटी · सोमबार १५ असार २०८३ १२:४४ PM · 1 मिनेट पढाइ

विद्युतीय राहदानी खरिद प्रकरण मुद्दामा ५ प्रतिवादी धरौटीमा रिहा

काठमाण्डु – विद्युतीय राहदानी खरिद प्रक्रियामा भएको भ्रष्टाचार मुद्दामा राहदानी विभागका तत्कालीन महानिर्देशक तीर्थराज अर्यालसहित ५ जना प्रतिवादीलाई विशेष अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ । विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले प्रतिवादीलाई रिहा गर्न आदेश दिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी