SHARE
Samata Press · सोमबार १५ असार २०८३ ०३:२२ PM · 1 मिनेट पढाइ

लगातार छैटौं दिन घट्यो सेयर बजार, सबै सूचक ओर्लिए

काठमाडौं । लगातार छैटौं कारोबार दिन सोमबार पनि सेयर बजार घटेको छ ।