SHARE
मकालु खबर · सोमबार १५ असार २०८३ ०९:४० AM · 1 मिनेट पढाइ

सीमा रक्षा र जनसुरक्षा राज्यको पहिलो कर्तव्य: भीम रावल

नेपाली कम्युनिष्ट पार्टीका नेता डा. भीम रावलले सरकारको पहिलो कर्तव्य राष्ट्रिय सीमाको रक्षा र जनताको सुरक्षा रहेको बताएका छन् ।