SHARE
मकालु खबर · सोमबार १५ असार २०८३ ०९:४३ AM · 1 मिनेट पढाइ

नेपालमा कम्युनिष्ट आन्दोलन जीवित छैन, नेताहरु मात्रै जीवित छौँ: जनार्दन शर्मा

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का नेता जनार्दन शर्माले नेपालमा कम्युनिष्ट आन्दोलन वैचारिक, राजनीतिक र सांगठनिक रूपमा विघटित भइसकेको दाबी गरेका छन् ।