SHARE
मकालु खबर · सोमबार १५ असार २०८३ ०९:४५ AM · 1 मिनेट पढाइ

लेखा परीक्षण सुधारका लागि वित्तीय र संगठनात्मक स्वायत्तता आवश्यक: राया

महालेखा परीक्षक तोयम रायाले लेखा परीक्षणको गुणस्तर सुधार गर्न वित्तीय तथा संगठनात्मक स्वायत्तता अपरिहार्य रहेको बताएका छन् ।