SHARE
मकालु खबर · सोमबार १५ असार २०८३ ०९:४७ AM · 1 मिनेट पढाइ

विनियोजन विधेयक: बजेटको प्राथमिकता र कार्यान्वयनमा सांसदहरूको प्रश्न

प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकमाथि सभामा सैद्धान्तिक पक्षमा केन्द्रित छलफल भएको थियो ।