SHARE
मकालु खबर · सोमबार १५ असार २०८३ १०:०७ AM · 1 मिनेट पढाइ

वित्तीय अनुशासन बलियो बनाउन सबै पक्ष गम्भीर बन्नुपर्छः सभापति खड्का

प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिका सभापति भरतबहादुर खड्काले वित्तीय अनुशासन सुदृढ बनाउन सबै पक्ष गम्भीर हुनुपर्ने बताएका छन् ।