SHARE
मकालु खबर · सोमबार १५ असार २०८३ ०९:०० AM · 1 मिनेट पढाइ

झलनाथले पार्टी फुटाउँदैछ भनेर कुप्रचार गरियोः खनाल

उनले अहिलेको लोकतान्त्रिक व्यवस्थाको अधिकतम उपयोग गर्दै समाजवादी लोकतन्त्र स्थापना गर्न समाजवादी क्रान्ति र समाजवादी रूपान्तरण आवश्यक रहेको बताए ।