SHARE
मकालु खबर · सोमबार १५ असार २०८३ ०९:१२ AM · 1 मिनेट पढाइ

किसानका समस्या समाधान होस्: अध्यक्ष दाहाल

ललितपुर । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले कृषि क्षेत्रको विकास र किसानका समस्या समाधानलाई प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरेका छन् ।