धानखेत जोगाउन सबै लाग्नुपर्छ, नत्र थाली रित्तिन सक्छ: सचिव मिश्र
कृषि, वन तथा वातावरण मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले धानखेत संरक्षण अहिलेको प्रमुख आवश्यकता भएको भन्दै त्यसलाई जोगाउन सबै पक्ष लाग्नुपर्ने बताएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
