SHARE
मकालु खबर · सोमबार १५ असार २०८३ ०६:१८ AM · 1 मिनेट पढाइ

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आइतबारको तुलनामा आज सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँले घटेको हो । आज सुन प्रतितोला २ लाख ८२ हजार ४०० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला ४ हजार ३१० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यव सायी महासंघले जनाएको छ ।