जिल्लामा धानखेती हुने क्षेत्रफल बढ्यो
चितवन । जिल्लामा धान ‘जोन’को क्षेत्रफल बढेको छ । राष्ट्रिय कृषि आधुनिकिकरण कार्यक्रम कार्यान्यन एकाइ चितवनका अनुसार आर्थिक वर्ष २०८१/८२ को तुलनामा चालु आवमा धानखेती गर्ने क्षेत्रफल बढेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
